कास्की, स्याङ्जा र पर्वतको संगम प्रसिद्ध धार्मिक स्थल पञ्चासे पदमार्गमा पर्ने सिधाने पञ्चासे होमस्टेको पहिचान अलि पृथक छ। प्रत्येक घर परम्परागत ढुंगेघर र प्रत्येक प…