गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स यशोसियसन कोषाध्यक्षमा सुमन श्रेष्ठ सर्वसम्मत
२८ माघ, पोखरा, म्याग्दीका युवा व्यवसायी सुमन श्रेष्ठ गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स यशोसियसनको कोषाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्।
हालै सम्पन्न २७ अौँ साधारणसभा तथा चौथो अधिबेशनबाट युवा व्यवसायी श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो।

म्याग्दीका प्रतिष्ठित युवा व्यवसायी श्रेष्ठ पेट्रोलियम व्यवसाय अलाबा खाद्यान्न ,अटोमोबाईल लगायत व्यवसाय क्षेत्रमा समेत अग्रणी स्थानमा छन्।
श्रेष्ठ दम्पतीले सञ्चालन गरेको व्युटीपार्लर व्यवसाय पिस साईन व्युटी पार्लर एण्ड एकेडेमीले सैँयौलाई स्वरोजगारी अभियानमा सहभागी गराईरहेको बुझिएको छ।
युवा अबस्थामा नै म्यादी जिल्लामा व्यवसायिक क्षेत्रमा नमूना उदाहरण पेश गरेका श्रेष्ठ म्यादी जिल्लामै उदीयमान व्यवसायिक नमूना पेश गर्न सफल भईरहेका छन्।
आजको राशिफलः २०८२ भदाैं १२ गते बिहिवार
आजको मौसमः काेशी, गण्डकी, लुम्बिनीमा बर्षा हुन सक्ने
आजको राशिफलः २०८२ भदाैं ८ गते आईतबार
आजको राशिफलः २०८२ भदाैं ७ गते शनिबार
खेल क्षेत्रको विकास गर्न पार्टीको निर्देशन कुरेर नबस्नुस : उपसभापति गुरुङ
नेपाली राजनितीमा विकृति मौलाउदै गएको छ : उपसभापति गुरुङ
यी हुन् रजनीकान्तको सबैभन्दा धेरै कमाउने १० फिल्म
प्रतिक्रिया