यतिसम्म बन्याे किर्तिपुर क्रिकेट रंगशाला (फाेटाेफिचर)

काठमाडौं, ७ जेठ । किर्तिपुरस्थित क्रिकेट मैदानको काम धमाधम चलिरहेको छ ।
प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै ३०० दिनमा क्रिकेट मैदान बनाउने घोषणा गरेको केपी ओली सरकारको प्रतिबद्दता अनुसार धमाधम क्रिकेट मैदान बनिरहेको हो ।
सो क्रिकेट मैदान समयमा सक्ने भनिए पनि कानुनी र प्राबिधिक झन्झटले केही समय ढिला हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले हालै केही तस्विर सार्बजनिक गरेकाे छ ।

अन्ततः शुभम गिलले तोडे बिराट कोहलीको किर्तिमान

चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा

आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध

आजको राशिफलः २०८२ असार २८ गते शनिवार

बाहुबलीको दुवै भाग अब एक फ्रेममा आउने, ३१ अक्टोबरमा रि-रिलिज

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियाे मुद्द…

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

प्रतिक्रिया