काठमाडौं भ्यु टावरका ठेकेदार भेटुवाल पक्राउ

काठमाडौं, १३ असार । पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यू टावर निर्माण गरिरहेका व्यवसायी एवम ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन ।
शुक्रबार उनलाई अनामनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहोराले जानकारी दिए। भेटवाल पक्राउ परे पनि जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिदैँछ ।
इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवालविरुद्ध अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा १० करोडको बैंकिङ कसुरको जाहेरी दर्ता भए पछि उनी पक्राउ परेको बुझिएको छ ।

आजको राशिफलः २०८२ असार २६ गते बिहिवार

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

आजको राशिफल: २०८२ असार १६ गते साेमवार

आजको राशिफल: २०८२ असार १ गते आईतवार

भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ

ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

भाजपा सांसद कंगना रनावतले गर्ने भइन हलिउडमा डेब्यु

प्रतिक्रिया