तारा एयर को दुर्घटना ग्रस्त विमान भेटियो

पोखरा भ्वाइस सम्वाददाता, जेष्ठ १६, मुस्ताङ
हराईरहेको तारा एअरको 9 N – AET बिमान धौलागिरी हिमालरेन्जको मानापाथि हिमालको फेदी स्थित सानो सरे डाडा भन्ने स्थानमा दुर्घटनाग्रस्त अबस्थामा फेला परेको छ।
यार्सागुम्बा टिप्न गएका स्थानीय बिशाल घर्ती भन्ने ब्यक्तिले बिहान ०७:३० बजे दुर्घटनाग्रस्त बिमान देखेर स्थानीय प्रशासनलाई खबर गरेका थिये। खबर पाए लगत्तै सुरक्षाकर्मि सहितको हेलि घट्नास्थल नजिकै अवतरण भएको छ।

१७ नम्बर वडालाई नमुना वडा बनाउछु, एमाले नेत्री राधिका शाही योगी

जनताको घर घरमा पुग्दै सीता गुरुङ

स्वास्थ्यलाभको खुसीयालिमा दिवा भोज स्वर्गद्वारी निवासमा सम्पन्न

कास्कीमा कांग्रेसको मतदानस्थल र उम्मेद्वार मनोनयन दर्ता मिति तय

पोखरामा पनि सलह !

ग्लोवल कलिजियटको वार्षिकोत्सव

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो

प्रतिक्रिया