मनाङ । हिमाली जिल्ला मनाङमा यार्तुङ अर्थात् घोडे जात्रा पर्व सुरु भएको छ । वर्षाका बेला पर्ने यस पर्वमा घोडा कुदाउने गरिन्छ । यो पर्व विशेषगरी खेतीपातीको उत्पादन…