नेप्सेमा सामान्य गिरावट

काठमाडौं । नेप्से परिसूचक सोमबार ४।६२ प्रतिशतले घटेको छ । नेप्से ४।६२ अंकले घटेर २१३६।३५ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले जनाएको छ ।

आज ३२४ कम्पनिको ५९ हजार ९७४ कारोबारमा ४ अर्ब ५६ करोड ९८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । 

आज समाज लघुवित्तको सबैभन्दा बढी ९।६८ प्रतिशत शेयर मुल्य बढेको छ भने मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ८।३९  प्रतिशतले घटेको छ । 

आज कारोबारको हिसाबले सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैनको २८ करोड ७० लाख कारोबार भएको छ ।