स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Kathmandu%25252520Municipality_u6MnuxfkmM_onup3jepcyrp4uq0p6uhdj9hjaplezkosoosksjxwunbbgl3az0pbsz8jzey_JMb9L1tpZ4_1v7ijv0pstqb408affuqypkiagy0blskrrfv0jvyieahx3mujc3ianusgvl0_U59zyUeRtm_nbgy1mc6s3gjwrbve71t6uiwfekmyji45cbxectzcpcxeuhy4katrgy7kf8p_qefNpy4G3g_nkbsg1vzs63ucl6utmev9f3mkrxfhyzfgcjm2vkoojwu1npiaobbns13otqc.jpg)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा भएका स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले कोसेली घर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
‘एक वडा, एक नमूना’ कार्यक्रमअन्तर्गत ३२ वटै वडामा उत्पादन भएका फरक–फरक उत्पादनका आधारमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको महानगरपालिकाका सामाजिक विकास विभाग प्रमुख समीक्षा निरौलाले जानकारी दिइन् ।
प्रत्येक वडामा उत्पादन भएका सामग्रीलाई कोसेली घरमा जम्मा गर्ने र सोहीमार्फत बिक्री गर्नेगरी उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो । यसका लागि महानगरपालिकाले चालु आर्थिक वर्षका लागि रु पाँच लाख विनियोजना गरेको छ ।
स्थानीय स्रोतसाधनलाई परिचालन गरेर उत्पादन गर्न सकिने सामग्री गुन्द्रुक, सिन्की, मकै, विभिन्न प्रकारका अचार र काष्ठकलाबाट बनेका सामग्री कोसेली घरमार्फत बिक्रीका लागि राख्ने तयारी छ । यसका लागि अहिले ‘कोसेली घर सञ्चालन कार्यविधि’ निर्माणको चरणमा छ ।
बैंकमार्फत निःशुल्क कपडा वितरण
महानगरपालिकाले स्वर्णिम योजनाअन्तर्गत कपडा बैंक सञ्चालन गरी आवश्यक पर्नेलाई निःशुल्क वितरण गर्ने भएको छ । यसका लागि कार्यविधि तयार गर्ने काम भइरहेको छ । आगामी पुसभित्र कार्यविधि तयार गरिने र त्यसलगत्तै कपडा बैंक सञ्चालनमा ल्याउने तयारी छ ।
प्रमुख निरौलाका अनुसार ३२ वटै वडामा कम्तीमा एक–एक कपडा सङ्कलन केन्द्र राखिने छ । वडामा सङ्कलन भएको कपडाका लागि महानगरपालिकाले मर्मत केन्द्र तयार गर्नेछ । त्यस केन्द्रमार्फत जम्मा भएको कपडाको छनोट हुने र मर्मतपछि पनि प्रयोग गर्न नमिल्लेलाई महानगरपालिकाले सिरक, डसना बनाउने छभने सामान्य मर्मत वा मर्मत नै नगरी प्रयोग गर्न सकिनेलाई सोहीअनुसार प्याकिङ र वितरण गर्ने तयारी रहेको प्रमुख निरौलाले बताए ।
यसरी तयार गरिएको सामग्री महानगरपालिकाले आवश्यक भएको व्यक्तिलाई निःशुल्क वितरण गर्नेछ । कपडा बैंक सञ्चालनमा प्रयोगविहीन कपडाको प्रयोग बढ्नुका साथै कपडाजन्य वस्तुबाट हुने वातावरण प्रदूषणमा कमी आउने विश्वास गरिएको छ । कार्यविधि बन्ने चरणमा रहेकाले वितरणका लागि कति स्थान तय गर्ने भन्ने विषय अहिले नै यकिन नभएको उहाँले जानकारी दिनुभयो । यस कार्यक्रमका लागि महानगरपालिकाले चालु आर्थिक वर्षमा रु ५० लाख विनियोजन गरेको छ ।
![आजको मौसमः कर्णाली र सुदुरपश्चिममा हल्का बर्षा हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/Mausam_QSgepgiOdz_cc6clhbvknrdhqa7wsrxsiu672erp4stvcvsz7wgakdsagnigplun40yxvp2_WOel39zAEQ_6don8sxnzxmxz2cyahqi0gjsxa8cxuu26nvq34ttdtzmrvpzo1bf5a95wap3_9ihGx9BE8u_bh17j5esezcupfdbktxoh51cmagay5xao9rhozqxchc9coi10gr6gyntwfvr_EzgyLDpce8_hdftdacrarjkdaydltqpk2enqtw6on3qqqe1diogyhv26tn0y7hjcmsnlbrt_bLLWhA09ov_vjnydtq3yeqmpvikhrbdtbftpkqnesz9sg5spp9oegzv4xwv8gi4jnwefpjp_gPtioubDp3_ngazmxw6j87dk8u7u3alycgfnbbsvtfkqd1bfbldna1slslwbes3hijlqj9z_PQubUxYsjF_8pu1aki0tht83amehfkqgagl1grparncxce9r3q0wxetaxslivrthgsmkgs8.jpg)
आजको मौसमः कर्णाली र सुदुरपश्चिममा हल्का बर्षा हुने
![आज–०५ माघ २०८१ शनिबारको राशिफल](https://snowberry.prixacdn.net/media/gallery_folder/Rashifal_UQnk5dIDFU_8ews1zylscrpla7lbv87ap40jum1mwfuubencl7opyg7biujyf8cz3f5rufq_gW43VFVuqf_99p201wlc1felwj1kgnozajwawpjgr0rbxxsjxgdqvmgmi967whwlffzmmfn_LEQ0SaOMkv_esg3smaqde9ahtskweixqbk71ty7qihb3rnkmnsm4nmpw5rzomf6oym6x0ty_RQzHMADpkv_gxqkffoa2xnrl3l5eytosnyzzaewxh4pbsduaqsuu4ynsesvfrv5caebswzg_vf2wrh8bXq_y173kfljzbzw8eusteqize30nioqe75n5wskimgiapyc05p9uwqfhns0bk6c_pw2j6JKURg_oexbcnm9co7upkcumsofzygwdu9dewyuqbwwhdlewhy0csun0nrmbwurtick_vGZmHj55bv_jtdjbvymklaaqmtjenzzww8a4lu39wqdqsdwojhmvqw92ce7qfajxb9go5rn_qQhwKkRRC3_pxdwt2hl5y2st7ruicssnunkgkhp9bhyo6v1ql7cofxcle3s8vzi55aodibe_77mbyMUBT3_usjzctv4ae0cmzwjji09ymo86c0tb5k3h76kgsygown8yyxwegkf0cxpzzqo_5Q22LqTk9U_ke95zcuk08zqtd2mzd1i0ibeezr03tr2vsdape6aslzoleem6tclr2wl5d94_QRfcJhyBpq_9kb647vtpuvpbsjmy7y9cxw30x8mzb36zzlhnexpbfec4xncaorzcu4opqmg_igym3FxHE2_pimxsiyacjfaacu0gtmlw5zybcdadgu7jz8nchxsg2dnywjew5lnzbfitc9j_DGuWgPR9KY_4cslq6abimonp3ukfxccevigerrswdc5uzzzyv2diax0aklxryuupjlp1v7z.jpg)
आज–०५ माघ २०८१ शनिबारको राशिफल
![पोखरा ३३ मा आमा समूह र विद्यालयसँग काँग्रेस](https://snowberry.prixacdn.net/media/gallery_folder/Ward%252033_RW2VLXxg6Q_lowi6bvqpqysecpypeo7utujyozmgqvlfwmqlm39xqqfklk2mcfvd1oipmdf_LmKjpykJVE_fyhsddpmvkmfpepzsbznotkzcy06siaj390hkkcx1qkor0wvr45nhxuwnunx.jpg)
पोखरा ३३ मा आमा समूह र विद्यालयसँग काँग्रेस
![शाहरूखको घरमा पनि सदिंग्ध ब्यक्ति घुस्ने प्रयास तर असफल](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news804490._a9MaIBZns2_s4osdcnckp2mmlyomaoxrufjxq56jarefpcxya5h0ngclowvbucf85xhhmy4_D8R87lL1eS_yrhchcjlbaijcsnavvuhahyh8nsx14ur5st3aecl0gbsfzcrhi1fsiwaatft.jpg)
शाहरूखको घरमा पनि सदिंग्ध ब्यक्ति घुस्ने प्रयास तर असफल
![कृषि र पर्यटन नै अन्नपूर्ण गाउँपालिका समृद्धिका अाधार हुन् : केसी](https://snowberry.prixacdn.net/media/gallery_folder/FB_IMG_17370322151579922_gIH5CH4aZ6_rdg8mrkee3wniyvxq0fvuzg2s8mvusqwjuyrqukcfqixhhih5dfme0xlqfuk_z2Rq9xusCq_2gosobqq5c18wwmchsmnapv3etbmrqnbedkvnazgvvmizmwinzewcyo09vzs.jpg)
कृषि र पर्यटन नै अन्नपूर्ण गाउँपालिका समृद्धिका अाधार हुन् : केसी
![आज–०४ माघ २०८१ शुक्रवारको राशिफल](https://snowberry.prixacdn.net/media/gallery_folder/Rashifal_UQnk5dIDFU_8ews1zylscrpla7lbv87ap40jum1mwfuubencl7opyg7biujyf8cz3f5rufq_gW43VFVuqf_99p201wlc1felwj1kgnozajwawpjgr0rbxxsjxgdqvmgmi967whwlffzmmfn_LEQ0SaOMkv_esg3smaqde9ahtskweixqbk71ty7qihb3rnkmnsm4nmpw5rzomf6oym6x0ty_RQzHMADpkv_gxqkffoa2xnrl3l5eytosnyzzaewxh4pbsduaqsuu4ynsesvfrv5caebswzg_vf2wrh8bXq_y173kfljzbzw8eusteqize30nioqe75n5wskimgiapyc05p9uwqfhns0bk6c_pw2j6JKURg_oexbcnm9co7upkcumsofzygwdu9dewyuqbwwhdlewhy0csun0nrmbwurtick_vGZmHj55bv_jtdjbvymklaaqmtjenzzww8a4lu39wqdqsdwojhmvqw92ce7qfajxb9go5rn_qQhwKkRRC3_pxdwt2hl5y2st7ruicssnunkgkhp9bhyo6v1ql7cofxcle3s8vzi55aodibe_77mbyMUBT3_usjzctv4ae0cmzwjji09ymo86c0tb5k3h76kgsygown8yyxwegkf0cxpzzqo_5Q22LqTk9U_ke95zcuk08zqtd2mzd1i0ibeezr03tr2vsdape6aslzoleem6tclr2wl5d94_QRfcJhyBpq_9kb647vtpuvpbsjmy7y9cxw30x8mzb36zzlhnexpbfec4xncaorzcu4opqmg_HAnsipa0PI_9ez5pk9bsodrcumrycyn69hsqy9arljdvqk26z2cgtkigsy8ymvga8qdljtc.jpg)
आज–०४ माघ २०८१ शुक्रवारको राशिफल
![सारंगको तिमी नै हौ](https://snowberry.prixacdn.net/media/gallery_folder/Sarang%2520Song_ouuBudxI0x_js27tnbc3hecxwbbts0u6ikjuhlhkznbbnof2o4y7bfmihuziiq3cb2dhcga_uCcv9Jc4hB_xhqjik3ljfeds9vepkl3qnkgghoiyakpltpp8snlbwyjgkpdcrdavbqmskl9.jpg)
सारंगको तिमी नै हौ
![छात्राहरुका लागि बचत खाता खोल्दै आँबुखैरेनी गाउँपालिका](https://snowberry.prixacdn.net/media/gallery_folder/aabukhaireni-gapa_KnT6aru3cV_tv5u0hvxutqhf7c5paklrrdaathttlvucrh59ghvtakd9ygz1rjgykmhn4pi_nI78vulSjn_ucn2zbmplgwrwtkfk1kvx8hzppitfae7krtuajezpzfml6birii4yzy6rwnw_9xs7evhxW7_v5m4uqir2a0et3dlblavcup4h2rcytelqrz8w9v9fokmmmxsbde4swqskw5h_ffCoCKhrXA_1rzoxv8huwyaljgasv5nscshxfwxbmrvve5i3m9ha6ggck8bb1yftcaj4b6i.jpg)
प्रतिक्रिया