शाहरूखको घरमा पनि सदिंग्ध ब्यक्ति घुस्ने प्रयास तर असफल
मुम्बई, ४ माघ । बलिउडका थप सेलिब्रेटीको घरमा पसेको अर्को घटना सार्वजनिक भएको छ ।
केही दिन अघि अभिनेता शाहरुख खानको घरमा पनि पस्ने प्रयास भएको थियो । २–३ दिनअघि एक अज्ञात व्यक्तिले शाहरुखको मन्नत बंगलामा प्रवेश गर्ने प्रयास गरेका थिए । तर, पर्खाल चढ्दा पनि जालका कारण उनी बंगलाभित्र पस्न भने सकेनन् । शाहरुखको घरमा प्रवेश गर्नुको कारण भने खुल्न अझै सकेको छैन ।
सैफ अली खानमाथि आक्रमण गर्ने र शाहरुख खानको घरमा प्रवेश गर्ने व्यक्ति एउटै हुन सक्ने प्रहरीको आशंका छ । अहिले मुम्बइ प्रहरीले दुबै घटना जोडेर अनुसन्धान सुरू गरेको छ ।
आजको राशिफलः २०८२ साउन १५ गते बिहिवार
आजको राशिफलः २०८२ असार २६ गते बिहिवार
विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध
आजको राशिफल: २०८२ असार १६ गते साेमवार
काठमाडौं भ्यु टावरका ठेकेदार भेटुवाल पक्राउ
आजको राशिफल: २०८२ असार १ गते आईतवार
भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ
प्रतिक्रिया